सेजन अध्यक्षमा आचार्य निर्वाचित

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज(सेजन)का अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित हुनुभएको छ । यहाँ आज सम्पन्न १८ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट ११८ मतका साथ आचार्य विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी मोदनाथ ढकालले १०६ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा प्रभात भट्टराई १३७ मतका साथ विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी रामराजा … Continue reading सेजन अध्यक्षमा आचार्य निर्वाचित